बजेट छानबिन : फरेन्सिक रिपोर्टमा रिकभर भएको भिडियो पनि समावेश

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/JanardanSharm-1-1024×538.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/JanardanSharm-1-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/JanardanSharm-1.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बजेट निर्माणताका अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हर्न थालेको छ ।

प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ ।  सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् ।

तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्