नेपाल लाइफ इन्स्योरेन्सकाे सिइओमा पराजुलीलाई नियुक्ति गर्ने निर्णय

Share:
arthasanjal.com/wp-content/uploads/2022/01/Nepal_Life_Insorance_Onlinepana-1024×555.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/01/Nepal_Life_Insorance_Onlinepana-768×416.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/01/Nepal_Life_Insorance_Onlinepana.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको ३४१औं  बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले पराजुलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरे पनि बीमा समितिबाट स्वीकृति लिन भने बाँकी छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा नियुक्ति गर्नेछ ।

कमेन्ट गर्नुहोस्