
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सवार केवलकार ३५ मिनेट रोकिएकाे छ । बुधबार दिउँसो परिवारसहित चन्द्रागिरि पुगेका अध्यक्ष तिमल्सिना चढेको केवलकारमा प्राविधिक समस्याका कारण बिचमै ३५ मिनेट अड्किएका हुन् ।
उनी सवार केवलकार चन्द्रागिरिको ठाडो भिरमा पुगेर ३५ मिनेट अड्किएको र प्राविधिक समस्या समाधानपछि सहज रुपमा चन्द्रागिरि पुगेको बताइएको छ । बेलाबेला केवलकारमा प्राविधिक समस्याका कारण मानिसहरु समस्यामा पर्दै आइरहेका छन् ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/Chandragiri-1024×681.webp 1024w, 





