कोरोनाले बजायो खतराको घण्टी, एकै दिन ११३ जना थपिए

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/corona-2-768×395.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/corona-2.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपालमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टि भएको छ । २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्