
सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।
www.onlinepana.com/wp-content/uploads/2022/07/bida.jpg 719w” alt=”” width=”800″ height=”1069″ />
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/sarbajanik-bida-768×389.jpg 768w, 






