दिनदिनै कीर्तिमानी कायम राख्दै डलरको भाउ, आज पनि बढ्यो

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/dollar-1024×538.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/dollar-768×403.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/06/dollar.webp 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बिहीवार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

आज नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बुधवार डलरको  खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो । पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

arthasanjal.com/wp-content/uploads/2022/06/dolar-270×207.png 270w, arthasanjal.com/wp-content/uploads/2022/06/dolar.png 696w” sizes=”(max-width: 456px) 100vw, 456px” />

कमेन्ट गर्नुहोस्