काठमाडौं महानगरपालिकाले करदाताले स्वास्थ्य बीमा गर्दा अनुदान दिने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्