विद्यलय शिक्षाको गुणस्तर सुधार्न काठमाडौं महानगरले विज्ञहरु राखेर योजना तर्जुमा गर्ने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/balen_sah-768×473.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/balen_sah.jpg 900w” sizes=”(max-width: 487px) 100vw, 487px” />

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न काठमाडौं महानगरपालिकाले विज्ञहरु राखेर समिति गठन गरि योजना बनाउने भएको छ। महागनरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यलय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरु राखेर समिति गठन गरि महानगर शिक्षा सुधार योजना तर्जुमा गरिनेछ बताएका छन् । बाल शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षालाई थप जनजीवन उपयोगी र व्यवसायिक बनाउँदै लगिने पनि महागरनको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्