
arthasanjal.com/wp-content/uploads/2022/06/mega-bank-and-nibl-nepal-investment-merger-500×226.jpg 500w,
arthasanjal.com/wp-content/uploads/2022/06/mega-bank-and-nibl-nepal-investment-merger-768×347.jpg 768w” sizes=”(max-width: 1024px) 100vw, 1024px” />मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट […]