arthasanjal.com/wp-content/uploads/2022/06/mohanlal-400×300.jpg 400w, arthasanjal.com/wp-content/uploads/2022/06/mohanlal-1024×768.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/mohanlal-768×576.jpg 768w” sizes=”(max-width: 1200px) 100vw, 1200px” />एजेन्सी/मुम्बई। अवैध रुपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहनलाल कानुनी झमेलामा पर्ने भएका छन् । उनीविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको छ । किनकी तल्लो अदालतले उनीविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई खारेज गरिदिएको छ । प्रथम श्रेणी मजिस्ट्रट कोर्ट पेरुम्बवुरले निवेदन खारेज गरेका हुन् । […]
कमेन्ट गर्नुहोस्