दमौलीका अधिकांश सिसी क्यामरा बिग्रिए

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/cctv-446×300.jpg 446w, arthasanjal.com/wp-content/uploads/2022/06/cctv-768×517.jpg 768w” sizes=”(max-width: 900px) 100vw, 900px” />तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको सक्रियतामा जडान गरिएका सिसी क्यामरा नचल्ने अवस्थामा पुगेका छन् । इकाइले बजारका विभिन्न क्षेत्रमा जडान गरेका ३५ क्यामरामध्ये १३ वटा मात्रै चालु अवस्थामा छ । बजार क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरण र शान्तिसुरक्षा कायम गर्न उद्देश्यले जडान गरिएका क्यामरा नचल्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँको सञ्चार शाखाले […]

कमेन्ट गर्नुहोस्