बागलुङ उद्योग वाणिज्यको नेतृत्व गर्न छ व्यवसायी मैदानमा

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/baglung-400×300.jpg 400w, arthasanjal.com/wp-content/uploads/2022/06/baglung-768×576.jpg 768w” sizes=”(max-width: 960px) 100vw, 960px” />बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिएसँगै व्यवसायीमा नेतृत्वका लागि दौडधुप बढेको पाइएको छ । स्थानीय तहको निर्वाचनले गर्माएको बागलुङ बजार पुनः व्यवसायीको निर्वाचनले चुनावी माहोल सिर्जना गरेको छ । निर्वाचन नजिकिएसँगै व्यवसायले राजनीतिक भेटघाट, व्यवसायीसँग परामर्शलगायतका कार्य गरिरहेका छन् भने बागलुङ उद्योग वाणिज्य सङ्घले निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सम्पूर्ण व्यापारी व्यवसायीको साझा […]

कमेन्ट गर्नुहोस्