arthasanjal.com/wp-content/uploads/2022/06/kalo-500×251.jpg 500w, arthasanjal.com/wp-content/uploads/2022/06/kalo-1024×515.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/kalo-768×386.jpg 768w” sizes=”(max-width: 1225px) 100vw, 1225px” />पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अधिकृत दधिराज पौडेलले उक्त सडकखण्डमा कालोपत्रका लागि टेण्डर निकालिएको जानकारी […]
कमेन्ट गर्नुहोस्