
arthasanjal.com/wp-content/uploads/2022/06/gathan-500×217.jpg 500w,
arthasanjal.com/wp-content/uploads/2022/06/gathan-1024×444.jpg 1024w,
arthasanjal.com/wp-content/uploads/2022/06/gathan-768×333.jpg 768w” sizes=”(max-width: 1366px) 100vw, 1366px” />वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ । ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए । यस्तै ग्रुपका प्रमुख सल्लाहकार युवक राजभण्डारीले देशभरका उद्यमी व्यवसायीलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने बताए । […]