धरानमा स्वतन्त्र उठेका हर्क साङपाङको जित पक्कापक्की, घोषणा हुनमात्र बाँकी

198
0
Share:

धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेका उम्मेदवार हर्क साङपाङको जित पक्कापक्की भएको छ । लौरो मतचिन्ह पाएका हर्कले हालसम्म फराकिलो मतान्तर बनाएका छन् । उनको मतान्तर र गन्न बाँकी रहेको मतको तुलनामा उनको जित निश्चत भएको हो ।

अघिल्लो स्थानीय चुनावमा स्वतन्त्र उठेका हर्कले जम्मा ४५० मत पाएका थिए । तर यस स्थानीय चुनावमा उनले १५ हजार बढी मत ल्याइसकेका छन् ।

कमेन्ट गर्नुहोस्