बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटोफिचर)

298
0
Share:

 बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्