आईजीपी सिंह भन्छन् : निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ
प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईजीपी ...उत्पादन बढेसँगै बढी भएको बिजुली भारत निर्यात सुरु
नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको बिजुली बुधबार रातिदेखि ...बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक
बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंकले ...सेयर बजार २१३० अंकमा ओर्लियो
सेयर बजारको परिसूचक नेप्से बुधबार २१३० अंकमा ओर्लिएको छ । यो अंक १७ महिनायताकै न्यून हो । हिजो मंगलबार ३५ अंक घटेको ...पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्ने भएको छ । बैंकको सम्पत्ति तथा व्यवस्थापन विभागले सोमबार एक सूचना ...कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा परिवर्तित समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ । परीक्षा ...जहाज दुर्घटना अपडेट : लार्जुङबाट फर्कियो सेना, विमान अझै बेपत्ता
जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट सेनाको टोली फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको ...बैंकको ब्याजदर फेरि बढ्न सक्ने संकेत
केन्द्रीय बैंकले ब्याजदर बढ्न सक्ने संकेत गरेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले ...किसानलाई धानको बीउको पिरोलो
महोत्तरीमा धानको बीउ अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो ...सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने दुई जना पक्राउ
सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका ...राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्दै
नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘च’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ...पूर्वाधार विकासका लागि निजी क्षेत्रले अघि सारे पाँच विकल्प
कर्णालीको पूर्वाधार विकासका लागि निजी क्षेत्रले पाँच विकल्प अघि सारेका छन् । प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने ...











