आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसको सम्भावना

Share:

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज अपराह्न ५ बजे बस्ने गरी संवैधानिक परिषदको बैठक हुने भएको छ। गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्न नसकेकोले बैठक आज पुन बस्न लागेको हो।

वर्तमान प्रधान्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण यहि श्रावण २० मा अवकाशमा जाँदैछन्। त्यसको एक महिना अगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्ने संबैधानिक बाध्यता रहेपनि दलीय नेतृत्वको असफलताले कयौ पटक संविधानको ठाडो उल्लंघन हुदै आएको छ।

कमेन्ट गर्नुहोस्