
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउने, ब्याजदर घटाउने, ठप्पप्राय बनेको कर्जा प्रवाहलाई गतिशील बनाउने लगायतका नीतिहरु लिएको छ ।
कमेन्ट गर्नुहोस्







