एमालेका अध्यक्ष केपी शर्मा ओली विदेश प्रस्थान, कार्यबाहक बने पोखरेल र नेम्वाङ

Share:

काठमाडौँ । नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओली विदेश प्रस्थान गरेका छन् । गए राती उनी एशियाली राष्ट्र कम्बोडियाको आसन्न निर्वाचनको पर्यवेक्षण गरी श्रावण ८ गते नेपाल फर्किने कार्यक्रम छ ।

आफु विदेश भ्रमणमा जाने भएपछी ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकाछन् भने कार्यबाहक संसदिय दलको नेताको रुपमा उपाध्यक्ष सुवास नेम्वाङ ले जिम्मेवारी पाएका छन्

कमेन्ट गर्नुहोस्