काठमाडौं, १२ जेठ । आजको प्रतिनिधीसभा अवरोधित भएको छ । नेकपा एमालेले अध्यक्ष केपी शर्मामाथी पशुपतीमा चढाइएको सुनको जलप नभइ पितलको जलप लगाई भ्रष्टाचार गरेको तथ्यहिन आरोप माओवादी सांसद लेखनाथ दाहालबाट लगाईएकोले कारवाही र रेकर्ड संशोधन गर्नपर्ने माग राखि संसद अवरोध गरिएको हो ।
सरकारको डाडु पन्यु आप्mनो हातमा राखेको सत्तापक्षले कपोकल्पीत आरोप लगाउन नपाईने भन्दै संसदिय दलका उपनेता समेत रहेका नेता सुवासचन्द्र नेम्वाङले आरोप पुष्टी गर्नुपर्ने नत्र आरोप लगाउन नपाउने कुरा व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्







