काठमाडौ ३१ – भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अनुसन्धानको क्रममा नेपाल प्रहरी ले पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा बिरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी श्रोतबाट जानकारी प्राप्त भएको छ ।
तात्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकारको भुमिकामा रहेका ईन्द्रजित राई यसअघी प्रहरी हिरासतमा पुगेपछी प्रतिक थापाको संलग्नताको सम्भावनाका कुराहरु सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा केही दिन अघी आफ्नो संलग्नता अश्विकार गर्दै प्रतिक थापाले बिज्ञप्ती जारी गरेका थिए ।
कमेन्ट गर्नुहोस्







