एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

195
0
Share:

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अव यो बोनस सेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न पाउनेछन् । कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

कमेन्ट गर्नुहोस्