नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध

160
0
Share:

नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले ITV मा विश्व कपको प्रशारणको मज्जा पनि सक्नेछन् ।

कमेन्ट गर्नुहोस्