झापा-३ मा सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष लिङ्देन विजयी

206
0
Share:

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवारसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन् । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए ।

लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन् ।

कमेन्ट गर्नुहोस्