ताप्लेजुङमा माओवादीको अग्रता, पछ्याउँदै योगेश भट्टराई

228
0
Share:

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले तीन हजार ६६ मत पाएका छन् भने नेकपा एमालेका नेता योगेश भट्टराईले दुई हजार पाँच सय ८३ मत प्राप्त गरेका छन् । भट्टराई बुडाक्षेत्र भन्दा ४८३ मतले पछि परेका छन् ।

कमेन्ट गर्नुहोस्