काठमाडौं–२ प्रदेशसभा १ मा राप्रपाका केसी विजयी

165
0
Share:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभा विजयको सुरुवात गरेको छ । राप्रपाले काठमाठौं २ प्रदेशसभा १ मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् ।

कमेन्ट गर्नुहोस्