मकवानपुर २ मा बर्तौलाकाे अग्रता कायम, पछ्याउँदै खतिवडा

169
0
Share:

 मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडाले एमालेका उम्मेदवार महेश बर्तौलालाई पछ्याइरहेका छन् ।  एमालेका उम्मेदवार बर्तौलाले अग्रता कायम राख्दा खतिवडा उनलाई पछ्याइरहेका छन् । बर्तौलाले ३४१ मतान्तर बनाएका छन् ।

कुल १६ हजार ९६ मत गणना हुँदा खतिवडाले ६ हजार ८ मत पाएका छन् भने एमालेका बर्तौलाले ६ हजार ३४९ मत ल्याएका छन् ।

यस्तै,  राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार २३८ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्