सुनसरी–१ मा राप्रपाका अशोककुमार राईको अग्रता

188
0
Share:

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अशोककुमार राईले सुरुवाती अग्रता लिएका छन् । ६०० मत गणना हुँदा राप्रपाका राईले १७४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १४१ मतसहित उनलाई पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ ११३ मतसहित तेस्रो स्थानमा छिन् भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्‍सामहाङ सुब्‍बाले ७० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले २५ मत पाएका छन् । उनलाई एमालेको समर्थन रहेको छ ।

कमेन्ट गर्नुहोस्