बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता

144
0
Share:

बैतडीको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले सुरुआती अग्रता भएको छ । उनले २२६ मतसहित सुरुआती अग्रता  भएको हो ।  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुरेन्द्र पालले एक सय ८७ मतका साथ पछ्याइरहेका छ । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर विष्टले एक सय ४७ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेशसभा क्षेत्र नं २ मा एमालेका लीलाधर भट्टले ६ सय नौ मत प्राप्त गर्दा कांग्रेसका शिवराज भट्टले ३९९ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्