मोरङ ६ मा शेखर कोइराला अगाडि

187
0
Share:

मोरङ ६ मा मतगणना सुरू गरेर अहिलेसम्म २०० मत गणना गरिएको छ । २०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला अगाडि छन् ।

शेखरले ७६ मत ल्याएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले शेखरलाई पछ्याइरहेका छन् । उनले ५९ मत ल्याएका छन् । मतगणना जारी छ ।

कमेन्ट गर्नुहोस्