धादिङ-१ मा एसका पाण्डेलाई अग्रता, पछ्याउँदै त्रिपाठी

166
0
Share:

धादिङ क्षेत्र नम्बर-१ मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् ।

६०० मत गणना हुँदा पाण्डेले ३१९ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका भुमि प्रसाद त्रिपाठीले २२५ मतसहित पाण्डेलाई पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्