धनकुटाको बेलहारामा शंकास्पद वस्तु फेला

142
0
Share:

धनकुटामा शंकास्पद वस्तु भेटिएको छ । धनकुटा नगरपालिका ९ बेलहारामा डल्लो वस्तुमा तार बेरिएको अवस्थामा फेला परेको हो ।

उक्त वस्तु फेला परेसँगै प्रहरीले सुरक्षा सतर्कता कायम गरी अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्