अर्थमन्त्री शर्माद्वारा मतदान

174
0
Share:

अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउमा उनले मतदान गरेका हुन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

कमेन्ट गर्नुहोस्