सेयर बजारमा हरियाली, यी १० कम्पनीकाे सर्वाधिक कारोबार

195
0
Share:

साता अन्तिम दिन सेयर कारोबारमा हरियाली छाएको छ । आज नेप्से २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा कायम भएको छ ।

नेप्से बढेसँगै आज १ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा रिडी हाइड्रोपावरले सर्वाधिक १९ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर,नेष्डो सम्वृद्ध लघुवित्तका सर्वाधिक कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्