भारतले थप १ वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध

148
0
Share:

चिनी निर्यातमा लगाएको प्रतिबन्ध भारतले १ वर्ष लम्ब्याएको छ ।

भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

साे निर्णयले निर्यातमा रोक लगाउने निर्णयले नेपाललगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुने गरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

कमेन्ट गर्नुहोस्