
गुराँस लाइफ इन्स्योरेन्सको लालबन्दी शाखा कार्यलयले ६ लाख ८९ हजार रुपैयाँको बीमा भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी वापत उक्त रकम प्रदान गरेको हो ।
कम्पनीका लालबन्दी शाखा प्रमुख लोक कुमारी काफ्लेले बर्दिबासकी फुलमाया घलान र सर्लाहीकाी धन माया थापा मगरलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् ।
कमेन्ट गर्नुहोस्








