
सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार छुट सुविधा पाउन विद्यार्थीले अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने हुन्छ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/Ministry-of-Health-f-1024×576.jpg 1024w, 






