
गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ । हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताएकाे छ ।
आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए । बैंकका मानिसहरू आएकाेले । अहिले थप अनुसन्धान सुरू गरिएकाे छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/Gorkha_-1024×576.webp 1024w, 





