दशैंका लागि ८०% हवाई टिकट अग्रिम बुकिङ

213
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/ar-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/ar-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/ar-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/ar.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

दशैँका लागि आन्तरिक हवाई टिकटको ८० %  बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका सेवा प्रदायक कम्पनीहरुले दशैँका लागि भनेर ८० % अग्रिम टिकट बुकिङ भइसकेको जनाएका छन् ।

दशैँका लागि अग्रिम हवाई टिकट बुकिङ खुला भएसँगै ८०%  टिकट बुकिङ भइसकेको सेवा प्रदायकले जनाएका छन् ।

सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ भएको छ । बुद्ध एयरको हालसम्म ४०%, यती एयरको ७०%  र गुण एयरलाइन्सको ८०%  टिकट बुकिङ भएको हो ।

सँगै, हवाई भाडा पनि बढेको छ ।

कमेन्ट गर्नुहोस्