नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

225
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Nepal-United-Kingdom-768×454.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Nepal-United-Kingdom-368×216.webp 368w, arthasanjal.com/wp-content/uploads/2022/08/Nepal-United-Kingdom.webp 794w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेक हुन् ।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्