
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको नाडा ईभी एक्स्पो–२०२२ का लागि बुधबारबाट स्टल बुकिङ खुला गरिएको छ ।
एक्स्पो आगामी ६ देखि ९ असोजसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ । एक्स्पोका लागि ५ भदौसम्मका लागि स्टल बुकिङ गर्न सकिने नाडा ईभी एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सबैलाई उक्त एक्स्पोमा आवश्यक सहयोगका लागि आग्रहसमेत गरे ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/nada-auto-show_medium.jpg 600w” sizes=”(max-width: 450px) 100vw, 450px” />






