
पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो । भूकम्पको केन्द्रविन्दु काठमाडाैंबाट १४७ किलाेमिटर पूर्व रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/earthquake-seismograph-line-960×480-1-768×384.jpg 768w, 






