
दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।
उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/dubai-rajkumar.jpg 611w” sizes=”(max-width: 500px) 100vw, 500px” />






