विमानस्थलबाट फेरी सुन बरामद

Share:

काठमाडौं । देशको प्रमुख नाका मध्येको एक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरी १ किलो ३०० ग्राम सुन बरामद भएको छ ।

विमानस्थलका डीआईजी अर्जुन चन्दले दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले अवैध रुपमा लुकाएर ल्याएको  सुन बरामद भएको जानकारी दिएका छन्।

यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्