महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

Share:

काठमाडौं । गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट महालक्ष्मी विकास बैंकले नगद लाभांश घोषणा गरेको छ। गत पुस ३ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ६.४० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश लगानीकर्ताले पाउने छन् ।

कमेन्ट गर्नुहोस्