प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

Share:

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको निमित्त भनेर संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आज दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्नको लागि बोलाएका छन्।

श्रोतले बताए अनुसार शुक्रवार पश्चिम नेपालको जाजरकोट जिल्लाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय र भौतिक रूपमा क्षति गरेपछि उक्त विषयका साथै समसामयिक घटनाक्रमहरु उपर छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्