
काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पबाट भएको क्षती प्रती दक्षिणी छिमेकी देश ईण्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले ईण्डिया पूर्वमा पनि नेपाली जनताको दुःखमा साथ रहेको र हरसम्भव सहयोग गर्न तयार रहेको बताउदै मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्







