इजरायल युद्धको कारण जनाउदै राष्ट्रसंघका महासचिव गुटरेसले गरे नेपाल भ्रमण स्थगित

Share:

काठमाडौँ । असोज २६ गतेदेखि २९ गतेसम्म हुने तय भैसकेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ।

भ्रमण हाललाई स्थगित गरिएको भएपनि छिट्टै नै महासचिव गुटरेसको नेपाल भ्रमण हुने बताएको परराष्ट्र मन्त्रालयका अनुसार प्यालेस्टिनी लडाकु समहू हमासले इजरायलमा आक्रमण पश्चात उत्पन्न परिस्थितिका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको  हो।

कमेन्ट गर्नुहोस्