महँगो भयो भान्सा, बढ्यो ग्यास पेट्रोल र डिजेल

Share:

काठमाडौं । अन्तरास्ट्रिय स्वचालित मुल्य प्रणाली लागु भएको भारतमा भने मूल्य बृधि नगरिएको भएपनि नेपाल आयल निगमले स्वचालित प्रणाली भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ तथा हवाइ इन्धनमा ८ रुपैयाँ बढाइएको छ ।

यो संगै नेपालीको भान्सा लगायत दैनिक उपभोग्य सामाग्रीहरुको मूल्य बढ़ने भएको छ भने सरकारले चाड को मुखमा मूल्य बृधि गर्नु बाट जनता भने आक्रोशित बनेका छन् ।

कमेन्ट गर्नुहोस्